काठमाडौं , १२ भदौ । संयुक्त ट्रेड युनियन संघर्ष समितिले एमसीसीको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ।आज काठमाडौंको शान्तिवाटिबाट राष्ट्रघाती एमसीसी परियोजना फिर्ता गर, राष्ट्रिय स्वाधिनताको संघर्ष अघि बढाउँन भन्ने नारासहित सुरु भएको विरोध प्रदर्शन एमसिएको कार्यालयसम्म पुगेको थियो । प्रदर्शनमा संयुक्त ट्रेड युनियन संघर्ष समितिका महासचिव राज कुमार थापाले आगामी दिनमा विशाल आन्दोलनकासाथ दलाल पुँजीपति…