कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै लोक तथा दोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता

काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता थापामगरले आजबाट सुरु हुन लागेको नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । धादिङ क्षेत्र नं. २ बाट खुल्ला महिला तर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनिएकी थापा मगरले खुल्ला महिला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।…