काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल योग्य उमेदवारभन्दै देउवाले ओलीसँग भोट मागेका छन् । सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद…