आर्थिक विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान रक्षा गर्नका लागि बनेको सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा मत दिनुपर्ने बताएका छन्। काठमाडौंमा आज बिहान भएको कार्यक्रममा बोल्दै सिंहले संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरेका थिए। ‘आर्थिक…