डढेल्धुरामा फेरि चुनाव गराउन पौडेल समूहको माग

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले डडेलधुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिने बताएके छ । सोमबार पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेल सभापति शेरबहादुर देउवाको जिल्ला भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गगरेका हुन् । “डडेलधुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले…