काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएका हुन् । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। पोखरेलको राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ। जसपाका तीन सांसदमाथि पार्टीले गरेको…