नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू वरिष्ठ नेता माधव नेपालकै कारण लज्जित हुनु परेका बताएका छन् । माथि गम्भीर आरोप लगाएका छन् । उनले राजनीतिक रूपमा आफुलाई माधव नेपालले बेवकुफ बनाउने काम गरेको बताएका हुन्। रावल निकटका सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदहरू राजीनामा फिर्ता गराउन काठमाडौं आएका नेताहरूसँग ब्रिफिङ गर्दै रावलले राजनीति नै सिध्याउनेगरी आफूलाई…