म्याग्दिमा कांग्रेसको चुनावी सरगर्मी बढ्यो : जिल्ला नेतृत्वमा आधा दर्जनको दाबेदारी

नेपाली कांग्रेस म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार यही भदौं १८ गते वडा तहको अधिवेशन हुँदैछ । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वडा रहेको…