नेकपा (एकीकृत समाजवादी)पार्टीले बागमती र प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकार निर्माण प्रक्रिया अघि बढाएसंगै दुवै मुख्यमन्त्रीको पद संकटमा परेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि बोल्दै सांसद विरोध खतिवडाले दुवै प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएक हुन् । उनले प्रदेशमा दल विभाजन प्रक्रिया पूरा भएलगत्तै केन्द्रमा रहेको पाँच दलीय…