माओवादी नेताको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ । केन्द्रीय समिति बैठकले पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । हालै सम्पन्न केन्द्रीय समितिले कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । समितीले माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ ।…