कम्युनिष्टहरुले राजनीतिलाई लाचारिताको उत्कर्षमा पुर्याए : प्रदिप पौडेल

कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सत्तारुढ दल र नेताहरुले राजनीतिलाई लाचारिताको उत्कर्षमा पुर्याएको बताएका छन । जनता कोरोना महामारिको चपेटामा परेको बेला पछिल्लो समय गण्डकी प्रदेश लगायतमा सत्ता जोगाउन भईरहेका अनेक हत्कण्डाहरुप्रती सङ्केत गर्दै सामाजिक सञ्जालमार्फत नेता पौडेलले यस्तो बताएका हुन । नेता पौडेलले महामारीको बेलामा पनि जनताका निम्ति प्रतिवद्ध हुन नसक्नेले…