अन्ततः प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत बाटै शुरु हुने औपचारिक घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भ्रमण भारतको गर्ने भएका छन् । आउदो चैत २३ गते प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने सरकारले औपचारिक घोषणा गरेको हो । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीको २३ देखि २५ गते सम्म राजकिय भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।…