को बन्ला अबको प्रहरि प्रमुख ? ट्र्याक रेकर्ड,र कार्य सम्पादन मूल्यांकन, को आघारमा नँया प्रमुख

वर्तमान प्रहरी प्रमुख प्रकाश अर्यालले आउदो चैत २९ गतेबाट अवकाश लिदैछैन् । सेवा अबधि समाप्त भए सगै प्रहरी प्रमुख प्रकाश अर्यालले अनिबार्य अबकाश लिनु पर्ने भएको हो ।   यस अघिको प्रहरी महानीरिक्षक नियुक्तिमा ठुलै बिबाद उत्पत्र भएको थियो ।  सरकारले   हरेक पटक प्रहरी महानीरिक्षक नियुक्ति गर्दा बिबाद र असन्तुष्टीका समाचारहरु आइ नै रहेका हुन्छन ।…