प्रधान्मन्त्री ओलीले यहि चैत्र २३ बाट भारतको औपचारिक राजकिय भ्रमण गर्दैछन । प्रघान्मन्त्रीको भारत भ्रमणलाइ देश भित्र र बाहिर समेत चासोका साथ हेर्ने गरिएको छ भारतसँग सम्बन्ध चिसीएको भनिएका प्रधान्मन्त्री ओलिको भारत भ्रमणलाइ झनै महत्व र चासोका साथ हेरिएको छ । प्रधान्मनत्री ओलिको यो भ्रमणले राम्रै चर्चा पाउने देखिन्छ । भ्रमणको मीति नजिकीदै गएपनी भ्रमणका…