नेपाली कांग्रेसको पदाधिकारि बैठक आज बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारि दिए।। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ। बैठकमा पार्टिको १४ औं महाधिवेशनलगायत विषयमा र कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने बारेमा पनि छलफल हुने बताइएको छ्। र सभापति देउवाले गत शुक्रबार…