पूर्वमाओवादी नेताहरुको सुनुवाई स्थगित भएको छ । बुधबार नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई बिहिबार हेर्न नभ्याइने सुचिमा रखिएको थियो भने आज स्थगित गरेको हो । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ । उक्त…