चार पूर्व प्रधानन्यायाधीशले जवाफमा भने – प्रतिनिधि सभा विघटन गैरसंवैधानिक हो

चार जना पूर्व प्रधानन्यायाधीशहरुले नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता लगायतका मौलिक हकहरुको प्रयोग, प्रचलन र संरक्षणमा अन्य नागरिक झै पूर्वन्यायकर्मीको पनि सरोकार रहने बताएका छन । सर्वोच्च अदालतमा सुनुवाइ भ इ रहेको अदालतको अवहेलना मुद्दामा आफ्नो लिखित जवाफ पेश गर्दै चार जना पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला…