बलात्कारिलाई पक्राउ गर्न नसक्ने, बोलेकै भरमा नागरिकलाई पक्राउ गर्ने कस्तो सरकार ? प्रदिप पौडेल

कांग्रेस युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले बर्तमान सरकार फासिष्ट बन्ने बाटोमा उद्धत रहेको बताएका छन । सरकारले राम कुमारी झाक्रीलाई उनकै निबासबाट पक्राउ गरेपछी सामाजिक सञ्जालमार्फत प्रतिक्रीया दिदै पौडेलले यस्तो बताएका हुन । पौडेलले बर्तमान सरकारले हिंसा र बलात्कार गर्नेलाई पक्राउ गर्न नसकेको तर बोलेकै भरमा बन्दुक तेर्साउन र टिप्पणी गरेको आधारमै जेल…