ओलिको पार्टिमा हनुमान र अन्धभक्त मात्रै छन :प्रचण्ड

नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने आरोप लगाएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको बताएका हुन् । प्रचण्डले प्रतिगमनको वकालत गरेकोले ओलीसँग हार्नेबाहेक अरू…