पुर्ब प्रधानमन्त्री एबम प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँदिल्ली हिडेका छन । नेता खनाल स्वास्थ्य उपचारका लागि नेपाल एयरलाइन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । नेता खनालले आफु ४ दिन दिल्लीमा रहने र आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको बताए । खनाल चार…