नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल टोखा पुगेका छन्। पार्टीका उपाध्यक्ष भीम रावललाई भेट्न नेपाल रावलको निजी निवास टोखा पुगेका हुन् । बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि नेपाल टोखा पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए। बुधबारको स्थायी…