विश्वासको मत नपाएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत लिन असफल भएका छन्। यस सगै गुरुङ नेतृत्वको गण्डकी सरकार ढलेको छ भने गुरुङ पदमुक्त भएका हुन् । आजको प्रदेशसभामा प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । गण्डकी प्रदेश सभा बैठकमा बिहीबार विश्वासको मतमाथि मतदान भएको थियो । मतदानमा प्रदेश सरकारका…