प्रधानमन्त्री पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने प्रधानन्यायाधीशको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानुन व्यवसायीले आज गठन गरिएको संवैधानिक इजलासका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भन्ने जिकिर गरेपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनिहरुलाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । संवैधानिक इजलास सुरु हुनासाथ ओली निकटका कानुन व्यवसायीले ११ जना न्यायाधीश कसैले पनि हेर्न नमिल्ने तर्क गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो चेतावनी दिएका थिए…