पञ्चायत कालको मण्डले समुह जस्तै एमालेमा पनि सुकुलगुण्डा समूह खडा गरियो : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुविरुद्ध अनर्गल प्रचार गर्न गिरोहनै सक्रीय रहेको भन्दै भन्दै आपत्ति जनाएका छन् ।पञ्चायत कालमा  बिरोधिको खेदो खन्न मण्डले समुह बनाइए जस्तै अहिले एमालेमा पनि ‘सुकुलगुण्डा’ समूह खडा भएको उनको दाबि छ। एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै…