माधव नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला : माधब नेपाल बने प्रधानमन्त्रीको दाबेदार

राष्ट्रपतिले नयाँ सरकारको दाबी प्रस्तुत गर्न दिएको समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् । यसैबिच  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।छलफलका लागि नेता नेपाल पक्षका २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । श्रोतका अनुसार  नेकपा एमालेका नेता माधवकुमार नेपाल समेत प्रधानमन्त्रीको मुख्य दाबेदार…