सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित : बैठक पेरिसडाडामा नबस्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो । पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक अब बालुवाटारमानै बस्ने भएको छ । पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल…