नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ ।शनिवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भएपनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया छैन भन्नु लाचारी र लज्जास्पद भएको बताए ।…