काठ्माण्डौमै नेकपाका नेता सहित एक सय ५३ जना कांग्रेसमा प्रवेश

केपी शर्मा ओली नेतृत्वको झण्डै दुई तिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ ले शनिबार शंखरापुर नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश…