लकडाउनका कारण भारतमा समस्या र पिडामा परेका नेपाली नागरिकप्रति नेपाली जनसम्पर्क समिति भारतले सरकारको ध्यानाकर्षण गराएको छ । भारत सरकारले कोरना भाइरस महामारी तथा जोखिमलाई ध्यानमा राख्दै भारत भरी फेरी पनि लक डाउन बढाउदा भारतमा रहेका नेपालिहरुको समस्या बढी रहेको भन्दै जनसम्पर्क समिति भारतले बिज्ञप्ती मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । जनसम्पर्क समितिले पहिलो…