संसद विघटनका बिरुद्धमा परेका रिटहरु उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज९बुधबार०बाटै इजलासमा बहस गर्ने अधिवक्ताका लागि समय सुरु भएको र सकिने अवस्थाबारे जानकारी दिन ‘टाइमर’ राखिएको छ । सो टाइमर ३० मिनेटमा बज्नेछ । रिट निवेदककातर्फबाट अधिवक्ताहरुले खुल्ला समयमा बहस गर्दै जाँदा बहस लम्बिने र मुद्दाको टुंगो लाग्न धेरै समय लाग्ने अवस्था देखिएपछि प्रधानन्यायाधिश…