कांग्रेस महामन्त्री शशांक कोइरालाले गिरीजाप्रसाद कोईरालाको सोच र योगदान अबिस्मरणिय रहेको बताएका छन । गिरीजाप्रसाद कोइराला फाउण्डेशन दाङले आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले गिरिजा प्रसाद कोइरालाको सफल नेतृत्वकै करण मुलुकमा राजनितिक परिवर्तनहरु सम्भब भएको बताएका हुन । गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले मुलुकमा राजनितिक परिवर्तनहरु भए पनि बर्तमान सरकारको कार्यशैलिका कारण राजनितिक परिवर्तहरुले जनतालाई…