नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य रामहरी खतिवडाले गाउँगाउँमा शेर बहादुर र रामचद्रको मान्छे हुँ भन्ने मानसिकता हुनु चिन्ताजनक विषय रहेको बताएका छन। ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा संबोधन गर्दै खतिवडाले कार्यकर्ताहरुलाई संगठनमा सक्रिय हुन् निर्देशन दिएका थिए। खतिवडाले नेपाली काङ्ग्रेस पार्टी कमजोर हुँदा नेपालमा लोकतान्त्रिक पद्धति र जनजिविकाको सवालहरु…