कांग्रेस बैठक माघ २७ गतेका लागि सारियो

माघ २३ गते बिहिबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक माघ २७ गते मात्रै बस्ने भएको छ । कांग्रेस मुख्य सचिब कृष्ण पौडेलाले बिज्ञप्ती जारी गरेर बैठक सरेकोम जानकारी दिएका हुन । पार्टिको १४ औं महाधिबेशनको कार्यतालिका र यस अघी पुस ११ गतेको बैठकले महाधिबेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता बितण सम्बन्धी धारा निलम्बित…