लाल झण्डा ओढ्नेलाई अख्तियारले नछुने ? कांग्रेस वरिष्ठ नेता पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारको जग्गा प्रकरणमा अख्तियार ले दायर गरेको मुद्धाप्रति तिब्र असन्तुष्टि व्यक्त गरेका छन्। बरीष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रीया ब्यक्त गर्दै अख्तियारले दायर गरेको मुद्धाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको बताएका हुन । नेता पौड्लाले फेसबुकमा लेखेका छन्, ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको…