कम्युनिस्ट भनेर डिड्न गाह्रो भो, नेताको सम्पती छनबिन गरौ : नेकपा नेता लेखनाथ न्यौपाने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुति सुरु भएको छ। प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम सुरु भएको हो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक…