प्रचण्डको प्रस्तावलाई वामदेवको कडा समर्थन : टरेन ओलिको सङ्कट

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो पूर्ण सहमति रहेको सार्बजनिक रिपमै स्पष्ट पारेका छन् । प्रचण्डको प्रस्तावलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्नेमा उपाध्यक्ष गौतम सतिसालझैं अडिग रहेको उनको सचिवालयले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमार्फत गौतमको सचिवालयले उनको यस्तो धारणा…