७ मंसिर, काठमाडौं - सीके राउतको जनमत पार्टीले काठमाडौंमा प्रदर्शन सहित एकतासभा गरेको छ । राउतको पार्टिले गरेको उक्त शभालाई ‘रंगभेदविरुद्ध एकतासभा’नाम दिएको छ ।राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आयोजना गरिएको आमसभामा बाक्लाई उपस्थिती रहेको थियो ।‘रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको व्यानरसहितको र्याली समेत प्रदर्शन गरिएको थियो । आमसभामा…