बाके घटनाका दोशिलाई तत्काल कार्बाहिको माग गर्दै कांग्रेसद्वारा प्रतीनिधीशभा बैठक अबरुद्द

काठमाडौं : नेपाली कांग्रेसले प्रतीनिधीशभा बैठक अबरुद्द गरेको छ ।कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक तत्कालका लागी स्थगित भएको छ। बाँके घटनामा आक्रमण गर्ने नेकपा कार्यकर्ताहरुलाई सरकारले सम्रक्षण गरेको भन्दै कांग्रेसले आइतबार संसदमा अवरोध गरेको हो। बाँकेमा कांग्रेस सभापतिमाथि दुर्व्यवहार भएको र उनको हात भाँचिएको घटनामा सरकारले दोषीलाई पक्रन र शान्ति सुरक्षा पुर्‍याउन असफल भएको संसदमा…