काठमाडौं- नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउदै छन । विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका उनको यस पटकको आगमन भने विदेशमन्त्रीका रुपमा हुनेछ। पराराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ। बैठकको अध्यक्षता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरले गर्नेछन्।बैठकमा द्विपक्षीय सम्बन्धनका…