विराटनगर- कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको काम गराइ र दम्भबाट लोकतन्त्र र बर्तमान ब्यबस्था खतरामा रहेको बताएका छन । बिराटनगरमा आयोजित रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोइरालाले अरुका कारण नभई बर्तमान सरकार र सत्तरुढ नेकपाकै कारण लोकतन्त्र र ब्यबस्था खतरामा रहेको बताएका हुन्। बर्तमान सरकारले यस अघी ल्याएका बिधेयकहरु अध्ययन…