आगामी महाधिबेशनबाट नेतृत्व परिवर्तन गर्न कांग्रेसका ६१ जिल्ला सभापतिहरु एकजुट

काठमाडौं - नेपाली कांग्रेसका ६१ जिल्ला सभापतिहरुले आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व परिवर्तन गर्न ऐक्यबद्दता प्रकट गरेका छन । काठ्मान्डौको एअरपोर्ट होटलमा भएको छलफल कार्यक्रममा काठ्माण्डौमा उपलब्ध ६१ जिल्ला सभापतिहरुले बर्तमान नेतृत्वबाट जनाताका बिचमा खस्केको पार्टिको साख उठाउन नसकिने निष्कर्ष सहित आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व परिवर्तन गर्नुपर्ने ऐक्यबद्दता प्रकट गरेका हुन ।   शभापतीहरुको भेलामा कांग्रेस…