आरक्षण बचाउन भन्दै आन्दोलन गर्ने १४ जना पक्राउ

काठमाडौं- आरक्षण बचाउन भन्दै आन्दोलन गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गर्दै आएका थिए। सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई भृकुटीमण्डप स्थित नगरप्रहरीमा राखिएको छ। आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, दलमर्धन कामी, कुमार…