काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवमा भाग लिन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह(कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत किर्तीपुरस्थित विश्वविद्यालय पुगेका थिए । उक्त अवसरमा प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । मंगलबारदेखिको लगतार बर्षाका कारण उद्घाटन गर्न जाने ठाउँसम्म…