काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले दीपक मनाङेको नेकपा प्रवेशप्रति आपत्ति जनाएका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता भट्टराईले ट्वीटरमार्फत आपत्ति जनाएका हुन् । बिहिबार भट्टराईले ट्वीटमार्फत राजनीतिक पार्टीलाई मान्छे चाहिने तर उसको पृष्ठभूमि नै नहेरी पार्टीमा भित्र्याइँदा परिणाम नराम्रो हुनेचेतावनी दिएका हुन् । रसिया भ्रमणमा रहेका योगेशले लेखेका…