कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ दिने भएका छन् । पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा शाहले उक्त सहयोग गर्ने घोषणा गरेका हुन । मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै उक्त सहयोग गर्ने गर्ने घोषणा गरेका हुन् । पूर्वराजाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस महामारीले देश र जनतामा भय र…