भरतपुर जेठ, ३१– पूर्वमन्त्री डिआर पौडेलको निधन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका पौडेलको निधन हृदयघातका कारण निधन भएको जनाइएको छ । गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार सूर्य सुवेदीले आफ्नो फेसबुकमार्फत गृहजिल्ला चितवनको माडीमा पौडेलको निधन भएको जानकारी दिएका छन् । पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका…