काठमाडौं जेठ, २९– नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले संविधान कुल्चिएर गुठी संस्कृति सखाप पार्ने दूर्नियत राखेर सरकार अघि बढेको आरोप लगाएका छन् । बुधबार संसद बैठकमा बोल्दै नेता सिंहले सरकारले ल्याएको गुठी विधेयकमाथि आपत्ति जनाएका हुन् । उनले सम्बन्धित पक्षसँग छलफल नै नगरी हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परालाई ध्वस्त गराउनेगरी सरकारले नियोजित…