कांग्रेसको क्रियाशिल सदस्यता वितरण र नविकरण हाललाइ रोकियो

नेपाली कांग्रेसले भोलिदेखि लागु हुनेगरी पार्टीको कृयाशिल सदस्यता बितरण देखी अन्य कार्यक्रमहरुसमेत स्थगित गरेको छ । १४ औँ महाधिवेशनको तयारी चलिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर चैत्र ९ देखि लागु हुनेगरि पार्टिको महाधिबेशन तयारिका सबै कामहरु ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएको जनाएका छन । प्रवक्ता शर्माले जारी गरेको विज्ञप्ति : १,…