बैशाख २९,काठ्माण्डौ- काँग्रेस सभापति शेरबहादुर देउवाले संसदमा सरकारले दर्ता गराएको ''मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक'' प्रेस माथी कु गर्ने उदेश्यबाट प्रेरित रहेको बताएका छन । आइतबार पार्टी कार्यालय बिपिनगर सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले कांग्रेसको पहिलो शर्त नै अभिव्यक्ति स्वतन्त्रतता भएको, प्रेस र अभिव्यक्तस्वतन्त्रता बिरोधी यस्तो बिधेयक स्वीकार्य…