‘असंसदीय’ निष्कर्षसहित प्रधानमन्त्रीको बोली रेकर्डबाट मेटिएको संसदीय इतिहासमै पहिलो

काठमाडौं वैशाख, २९– संसदीय इतिहासमा पहिलोपटक प्रधानमन्त्रीको बोली रेकर्डबाट मेटिन पुगेको छ, ‘असंसदीय’ निष्कर्षसहित। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । प्रधानमन्त्रीको ‘निम्छरो’ शब्दप्रति कांग्रेसको आपत्ति थियो। निम्छरो शब्दलाई सभामुख कृष्णबहादुर महराले असंसदीय भएको निष्कर्ष निकाले। संसद्को रेकर्डबाट मेट्न लगाए। प्रश्न सोध्दा विपक्षी कांग्रेसका सांसदले पनि ‘असंसदीय’ शब्दावली प्रयोग गरेको भन्दै त्यसलाई पनि संसद्को रेकर्डबाट…